Rule 31
स्वीकृति बेगर अनुसन्धान गर्न नहुने
कुनै पनि विदेशी संघ संस्था वा तिनीहरूसँग आवद्ध व्यक्ति वा संस्थाले सम्बन्धित निकायको पूर्व स्वीकृति बेगर नेपाल ……. भित्रको कुनै पनि ठाउँमा कुनै जीव, जिवाणु र वनस्पतिको नमूना संकलन गर्न तथा जैविक विविधताको
अनुसन्धान सम्बन्धी कुनै कार्य गर्न गराउन हुँदैन ।